बाढी प्रभावित क्षेत्रमा ७१ हजार लिटर पेट्रोलियम पदार्थ मौज्दान
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ७१ हजार लिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, प्रभावित क्षेत्रमा डिजेल ३६ हजार लिटर र पेट्रोल २५ हजार लिटर मौज्दात रहेको जनाएको छ। त्यस्तै, हवाई इन्धन १० हजार लिटर मौज्दात छ। हालसम्म २९ हजार लिटर हवाई इन्धन खपत भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा सडक मार्गबाट उद्धार गर्न सक्ने अवस्था
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







