खेलकुद
नेपालका समाचार

सिरहा रमौल मुस्लिम समुदायद्वारा बाढी प्रभावितलाई १३ लाख ४४ हजार सहयोग
सिरहा रमौल मुस्लिम समुदायले रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन १३ लाख ४४ हजार ६ सय र…

राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीले एक महिनाको तलब सहयोग गर्ने
राजर्षि जनक विश्वविद्यालयले भोटेकोसी बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकार…

उद्धार कोषमा जीवन विकास लघुवित्तले गर्यो २५ लाख सहयोग
भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि जीवन विकास लघुवित्त …

कोरला र हिल्सा हुँदै आउने भए चीनमा रोकिएका कन्टेनर, केरुङमा फसेका नेपाली तातोपानीबाट फर्किँदै
यही भदौ १० गते भोटेकोशी नदीको बाढीले नेपाल–चीन व्यापारमा ठूलो धक्का दिएको छ। प्रमुख नाका रसुवागढी–केरुङमा दुवै…

बालेनलाई भेटेर कुलमानको सुझाव : स्याफ्रुबेँसीसम्मको सडक र बेलीब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राखौं
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणल…

गण्डकी गाउँपालिकामा आउँदो २२ गते सार्वजनिक बिदा
गोरखा : जिल्लाको गण्डकी गाउँपालिकाले आउँदो भदौ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। अति सीमान्कृत चेपाङ स…

भोटेकोशी बाढी : कुशको शव बनाएर स्याङ्जाका अर्याल दम्पतीको गरियो अन्तिम संस्कार
स्याङ्जा :भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्ति…

अछामका जागेश्वर र खकेन्द्रको छैन अत्तोपत्तो, भौतारिदै काठमाडौं पुगे आफन्त
अछाम : रसुवाको भाटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता अछामका जागेश्वर शर्मा र खकेन्द्र विश्वकर्माको हालसम्म कु…

बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको कुशको शव बनाएर दाहसंस्कार
भक्तपुर : रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र…

समयको छाल, नियतिको किनार
दिन, मुहूर्त, घडीपला र चिनाटिप्पन जति नै जुराए पनि; जति नै भाकल वा पाठपूजा गरे पनि, विधिको विधानलाई मानिसले भो…

आपत्कालीन शासनको सिकाइ
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा मानिसहरू पानीबाट जोगिन सडकमा दौडिरहेका थिए भने कतै छतमा शरण लिन…

भोटेकोशी-त्रिशुली बाढी : ४ हजार २१६ जना सम्पर्कविहीन, १२५२ को शव फेला
काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार २५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखि…

भोटेकोशी बाढी : विस्थापित स्थानीयका लागि गजुरीमा होल्डिङ सेन्टर
धादिङ : भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानी…

हिट किक बक्सिङमा घिमिरेको फ्रान्सेली बक्सर स्वीनार्डसँग भिड्ने
काठमाडौँ, भदौ १८ गते । ‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिम…

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद…

ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सलहेस र फिदिम खेल्ने
चन्द्र पन्दाकताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि…

आईसीटीसी ग्रुपले गर्यो उद्धार कोषमा १ करोड सहयोग
आईसीटीसी ग्रुपले रसुवा भोटेकोसीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्…

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचा…

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी
रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालय खोलाको किनारबाट १ सय मिटरको उचाइमा छ।त्यही कार्यालयका भन्सार अधिकृत तथा…

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बुधबार अध्यक्ष ओलीले धादिङ र नुव…

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा छोड्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद …

बाढीपीडितका लागि बाजुराको बुढीगंगाले साढे २२ लाख बढी सहयोग गर्ने
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भदौ १६ गते …

बाढीमा बेपत्ता भएकाहरुका आफन्तले काँस–कुशको शव बनाएर दाहसंस्कार गरे
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परि बेपत्ता भएकाहरुका आफन्तहरुले काँस–कुशको शव बनाएर दाहसंस्कार गर…

बाढी प्रभावित क्षेत्रमा पठाइयो १७ लाखको राहत सामग्री
बुटवल : भोटेकोशी बाढीपीडितका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभर टोलमा संकलन गरिएको राहत सामग…

बाढी प्रभावितका लागि बिरुवा गाउँपालिकाले झण्डै ३१ लाख सहयोग गर्ने
स्याङ्जा : बाढी प्रभावित नागरिकहरुको राहत तथा उद्धारका लागि बिरुवा गाउँपालिकाले झण्डैं ३१ लाख नगद सहयोग गर्नेे…

बाढीपीडितका लागि सिन्धुलीको सुनकोशीका कर्मचारीहरुको १३ लाख बढी सहयोग
सिन्धुली : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका ला…

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसायिक सम्झौता
काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपालभरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व…

भोटेकोशी बाढीपछि हराए मामा–भान्जा, परिवार अझै अनिश्चित प्रतीक्षामा
विराटनगर : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि मोरङका मामा–भान्जा सम्पर्क विहीन छन्। विराटनगर महानगरपालिका–५ …

एमाले अध्यक्ष ओलीले गरे धादिङ र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। बुधबार उनले धादिङ र नु…

मुख्यमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगे खगराज भट्ट
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट गृहजिल्ला डडेल्धुरा पुगेका छन्। मुख्यमन्त्री बन…

भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
प्राकृतिक विपत्ति नेपाली समाजका लागि नयाँ विषय होइन। बाढी, पहिरो, भूकम्प र हिमपहिरोजस्ता घटनाहरूले दशकौँदेखि ज…

बाढी प्रभावितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६० लाख सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि सन नेपाल लाइफ इ…

ताप्लेजुङ गोल्डकप : पाँचथरको फिदिम फाइनलमा
ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्…

तिम्बुङ पोखरी ट्रेल रनको तयारी अन्तिम चरणमा
- चन्द्र पन्दाकताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुन लागेको तिम्बुङ पोखरी अन्तर…

ताप्लेजुङ गोल्डकपः फाइनल पुग्न फिदिम र झापा ११ खेल्दै
चन्द्र पन्दाकताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्…

Briton among 119 more people rescued in Nepal after flash floods
More than 1,000 people confirmed dead and more than 4,000 still missing in disaster triggered by glacial colla…

ताप्लेजुङ गोल्डकप : सलहेस युथ क्लब फाइनलमा
ताप्लेजुङ, भदौ १६ गते । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्र…

इरानी ड्रोन आक्रमणमा 'खतरनाक वृद्धि' : यूएई
संयुक्त अरब एमिरेट्स (यूएई) ले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा …

चौथो म्याग्दी भलिबल कप असोज १४ देखि
अमृतप्रसाद पौडेलभदौ १६ गते । म्याग्दी जिल्ला भलिबल सङ्घले चौथो म्याग्दी भलिबल कप आगामी असोजको तेस्रो साता धवला…

ताप्लेजुङ गोल्डकपः जर्जियन र सलहेस पहिलो सेमिफाइनल खेल खेल्दै
चन्द्र पन्दाकताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मङ्गल…