समयको छाल, नियतिको किनार
दिन, मुहूर्त, घडीपला र चिनाटिप्पन जति नै जुराए पनि; जति नै भाकल वा पाठपूजा गरे पनि, विधिको विधानलाई मानिसले भोग्नैपर्छ। प्रकृतिको आफ्नै लय छ, समयको आफ्नै गति छ। जे हुनु छ, त्यो भएरै छाड्छ, त्यसलाई रोक्न सक्ने सामथ्र्य मानवजातिसँग छैन। त्यसैले, यो छोटो जीवनमा मीठो बोलौं, सत्कर्म गरौं र मित्रता बढाऔं। आखिर, हामीले आफूसँगै लैजाने भनेको त्यही सत्कर्म र छोडेर जाने भनेको त्यही सम्झना मात्र हो।जब म सानो
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







