सिरहा रमौल मुस्लिम समुदायद्वारा बाढी प्रभावितलाई १३ लाख ४४ हजार सहयोग
सिरहा रमौल मुस्लिम समुदायले रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन १३ लाख ४४ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्। सिरहास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग गरेका हुन्। भदौ १० को बाढीपछि मृत्यु हुने संख्या १ हजार नाघिसकेको छ भने सम्पर्कविहीनको संख्या ४५ सय नाघेको राष्ट्रिय विपद् जोखिम न्यूनीकर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







