बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको कुशको शव बनाएर दाहसंस्कार
भक्तपुर : रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उनकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्तिम संस्कार गरिएको छ । बेपत्ता भएको आठौं दिनसम्म पनि पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार उनीहरूको कुशको शव बनाई दाहसंस्कार सम्पन्न गरेको हो ।ढुङ्गाना दम्पती भदौ ९ गते कैलाश मानसरोवर यात्राका लागि घरबाट निस्किएका थिए । यात्राका क्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







