कोरला र हिल्सा हुँदै आउने भए चीनमा रोकिएका कन्टेनर, केरुङमा फसेका नेपाली तातोपानीबाट फर्किँदै
यही भदौ १० गते भोटेकोशी नदीको बाढीले नेपाल–चीन व्यापारमा ठूलो धक्का दिएको छ। प्रमुख नाका रसुवागढी–केरुङमा दुवै देशका भौतिक पूर्वाधार बगाएको छ।रसुवागढी पछिल्ला वर्षहरुमा नेपाल–चीन आयातनिर्यातको व्यस्त र मुख्य नाका हो। यही नाकामा भोटेकोशीले व्यापक असर गरेसँगै सरकारले समाधानका विकल्पहरु खोजिरहेको हो। बाढीले कतिपय नेपाली नागरिक र व्यवसायीहरु चीनको केरुङमै फसेका छन्। उनीहरुलाई सि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







