भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
प्राकृतिक विपत्ति नेपाली समाजका लागि नयाँ विषय होइन। बाढी, पहिरो, भूकम्प र हिमपहिरोजस्ता घटनाहरूले दशकौँदेखि जनधनको क्षति पुर्याउँदै आएका छन्। तर पछिल्ला तीन दशकका विपत्तिहरूले एउटा गम्भीर सन्देश दिइरहेका छन्। १९९३ को मध्यपहाडी बाढी, २००८ को कोशी कटान, २०१४ को जुरे पहिरो, २०१५ को गोरखा भूकम्प, २०२१ को मेलम्ची बाढी तथा डेब्रिज फ्लो र हाल भोटेकोशी क्षेत्रमा आएको हिमाली सुनामीले हिमालय तीव्र रूप
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







