मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसायिक सम्झौता
काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपालभरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच व्यवसायिक सम्झौता भएको छ। महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







