भोटेकोशी बाढीपछि हराए मामा–भान्जा, परिवार अझै अनिश्चित प्रतीक्षामा
विराटनगर : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि मोरङका मामा–भान्जा सम्पर्क विहीन छन्। विराटनगर महानगरपालिका–५ का सोमप्रसाद कट्टेल र बेलबारी नगरपालिका–११ का अनोज धमला बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्।भदौ १० गते बिहान करिब ८ः४४ बजे सोमप्रसादले परिवारलाई फोन गरेका थिए। उनले आफूहरू रसुवाको टिमुरे पुगेको र अब करिब १० मिनेटमा भोटेखोला पुग्ने बताएका थिए। त्यसपछि भने उनको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







