भोटेकोशी-त्रिशुली बाढी : ४ हजार २१६ जना सम्पर्कविहीन, १२५२ को शव फेला
काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार २५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट १ हजार २५२ जनाको मृत्यु र ४ हजार २१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







