भोटेकोसी भेलले ढालेको मोबाइल सेवा ५ दिनमै फर्काउन यसरी सफल हुँदै छन् टेलिकम र एनसेल
भोटेकोसीको भेलले मोबाइल नेटवर्क नै तहसनहस पारेपछि नेपाल टेलिकम र एनसेलले पाँच दिनसम्म युद्धस्तरमा काम गरेर लगभग क्षति पुगेका अधिकांश स्थानमा मोबाइल सेवा पुन:स्थापना गर्न सफलताउन्मुख देखिएका छन्।बाढीले कुल १९८ टावर अवरुद्ध हुँदा २० भन्दा बढी फाइबर लिंक काटिएका छन्। तर, सामग्रीदेखि प्राविधिकहरूलाई एयरलिफ्ट गराएर ब्याट्री, इन्धन र बीटीएस उपकरण टावरमा पुर्याएर दुवै कम्पनीले अधिकांश टावर पुनः सञ्च
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







