बाढीपीडितलाई कैलाश गाउँपालिकाले पाँच लाख सहयोग
मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कैलास गाउँपालिकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले विपदमा परेका नागरिकलाई स्थानीय सरकारका तर्फबाट सहयोग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







