टिमुरेबाट आमाबुबा आश मारेर बाटो लागे, चार दिनपछि खबर आयो- छोरीको सकुशल उद्धार भयो
शनिबार रसुवाबाट हेलिकप्टरमा उद्धार गरेर काठमाडौँ ल्याइएका लोकबहादुर र गीता उचा मगरका लागि पत्याउनै मुस्किल पर्ने खबर आयो। शनिबार बिहानै उनीहरूले सुने– बाढीमा घरसँगै पुरिएकी उनीहरूकी पाँच वर्षीया छोरी मनिषालाई ६० घण्टापछि सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ।टिमुरे बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले शुक्रबार बेलुका मनिषाको उद्धार गरेको थियो। त्यो दिन उनलाई बीओपीमै राखियो। र,
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







