मित्रराष्ट्रका उद्धार टोलीले हाइड्रो पावरको टनेलमा गर्दैछन् खोजी, कहाँ के हुँदैछ?
भोटेकोसी बाढीबाट प्रभावित विभिन्न हाइड्रो पावरका टनेलभित्र फसेका नागरिकहरूको मित्रराष्ट्रका उद्धारकर्ताको सहयोगमा खोजी जारी छ।चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टिमसँग मिलेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेका हुन्।त्रिशूली-३ हाइड्रो पावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको विशेषज्ञ सहितको संयुक्त टोलीले ३ए को क्राउन हेड
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







