मालागालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा
मालागालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियलले मालागालाई ४–० गोलअन्तरले हराएको हो। जारी ला लिगामा रियलको यो लगातार तेस्रो जित हो। २०२६ को विश्वकपमा इंग्ल्यान्डलाई तेस्रो बनाउन सात गोल गरेका जुड बेलिङघमले गएराति खेलको १९औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। जारी सिजन यो उनको दोस्रो गोल हो।खेलक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







