एसीसी प्रिमियर कपः नेपाल आज बहराइनविरुद्ध खेल्दै
तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनविरुद्ध खेल्दैछ। खेल सोमबार बिहान ७ः१५ बजेदेखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ। एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ।जारी प्रतियोगितामा एउटा समूहबाट शीर्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







