प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको ४ करोड सहयोग, २५ लाखको टेन्ट वितरण
शंकर ग्रुपले भोटेकोसी बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।यस्तै, २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय टार्पोलिन टेन्ट उपलब्ध गराएको पनि ग्रुपले जनाएको छ।शंकर ग्रुपले विपद्मा ज
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







