हाइड्रोको टनेलमा सोमबार पनि उद्धार प्रयास भएन सफल, पानी र भग्नावशेषको बाधा
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा सोमबार पनि हराइरहेकाहरूको खोजी तथा उद्धार जारी रह्यो। तर अधिकांश आयोजनामा अपेक्षित सफलता हात लाग्न सकेन। सुरुङभित्र पानी भरिनु, सुरुङका प्रवेशद्वारमा ढुंगा–माटो थुप्रिनु तथा आयोजनाका संरचना नै क्षतिग्रस्त हुनु वा बग्नुजस्ता कारणले उद्धार टोलीलाई भित्रसम्म पुग्न कठिनाइ भएको जानकार अधिकारीहरूले बताएका छन्।स्वतन्त्र ऊ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







