कुन टनेलमा के के गर्यो सेनाले, उद्धारमा पर्दैछ सकस
नेपाली सेना र विदेशी विशेषज्ञसहितको टोली विद्युत आयोजनाका टनेलमा फसेकाको उद्धारमा केन्द्रीत भएपनि सोमबार पनि ठोस भने उपलब्धि हासिल हुन सकेन। टोलीले त्रिशूली ३ ए र त्रिशूली ३ बीसहितका आयोजनामा साँझ ७ बजेसम्म भएको प्रगति बारे सेनाले जानकारी दिएको छ।त्रिशूली ३ ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य गरिएको सेनाले जनाएको छ। यस्तै टनेल भित्रको पानी निकाल्ने कार्य पनि भइरहेको छ। सेनाका अ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







