पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकमा
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची-घ्याङमा ९४ मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम महाशाखाले आज मंगलबार बिहान ६:२० बजे जारी गरेको विवरणअनुसार उक्त अवधिमा बागमती, गण्डकी र लुुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशमा पनि हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।थप विवरण तलको फोटोमा हेर्नुहोस्।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







