बाढीपीडितलाई काठमान्डु गोर्खाजले दियो १५ लाख
काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले बाढी पीडितलाई १५ लाख सहयोग गरेको छ। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।‘यो वित्तीय सहयोग पीडित परिवारहरुले भोगेको पीडा र क्षतिको तुलनामा केही होइन,
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







