कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माण गर्न अध्ययन
सरकारले कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने तयारी गरेको छ।पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले सो निर्णय गरेको हो। भदौ १० गतेको बिनासकारी बाढीपछि पुनः भदौ १४ गते भोटेकोसी–त्रिशूलीमा आएको बाढीले पृथ्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







