Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
देश

रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव गोकर्णेश्वरको जंगलमा पुरियो

रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव गोकर्णेश्वरको जंगलमा पुरियो
स्रोत: nepalkhabar.com

रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव काठमाडौँको गोकर्णेश्वरस्थित जंगलमा पुरिएको छ। मंगलबार बेलुका तीनवटै सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका ७ स्थित नेपाल ट्रष्टको नाममा रहेको जंगलमा पुरेको हो। यसअघि ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो। तर सोमबार मध्यान्हसम्म पनि पहिचान खुल्न नसकेका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।