विपद्मा दलहरू साथसाथ
काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रहभन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्। नागरिकको जीवनरक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्।मंगलबार सिंहद
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







