कांग्रेस संस्थापनइतर समूहले अघि सार्यो छुट्टै महाधिवेशनको कार्यतालिका
नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ।बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताको बैठकमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको हो।जसमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ ग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







