नीति र आश्माले बाढीपीडितलाई सहयोग गरे १५ लाखको राहत सामग्री
पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोसी बाढी प्रभावितलाई राहत सामग्री सहयोग गरेका छन्।यी दुईले आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई उपलब्ध गराएका हुन्।यसबारे दुवैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।उनीहरूले प्रदान गरेको राहत सामग्रीमा ५१ वटा टेन्ट,
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







