एक दिवसीय खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित
अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली तास्मानियासँग २ विकेटले पराजित भएको छ। बुधबार भएको पहिलो एक दिवसीय खेलमा नेपाल तास्मानियासँग पराजित भएको हो।नेपालले दिएको १ सय ९३ रनको लक्ष्य तास्मनियाले ४ बल अगावै ८ विकेटको क्षतिमा पूरा गर्यो।नेपालका साहब आलम र दीपकप्रसाद डुम्रेले समान २ विकेट लिए। रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले समान एक विकेट लिए।त्यसअघि अष्ट्रेलियाको डर्विनस्थित गार्डेन ओभलमा तास
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







