मनसुन रेखा: पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थान आसपास
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशभर आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका सुर्खेत, दैलेखसहित आसपासका केही स्थानमा मध्यमसम्म तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







