Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
स्वास्थ्य

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री
स्रोत: nepalkhabar.com

चीनले राहत सामग्रीको तेस्रो खेप पठाएको छ। चिनियाँ सेना (पीएलए)को वाई–२०ए जहाजले आकस्मिक राहत सामग्रीहरु बिहीबार काठमाडौंमा ल्याएको हो। यो पीएलएको विशाल ट्रान्सपोर्ट एयरक्राफ्ट हो। राहत सामग्रीसँगै तेस्रो खेपमा चीनले १० जना फरेन्सिक विज्ञहरु पनि ल्याएको छ। यो विज्ञ टोलीको चौथो ब्याच हो। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गोरखापत्रमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको स्मरण