Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
देश

भोटेकोसी बाढी: मृतकको संख्या १२९० पुग्यो, ४७९८ जना सम्पर्कविहीन

भोटेकोसी बाढी: मृतकको संख्या १२९० पुग्यो, ४७९८ जना सम्पर्कविहीन
स्रोत: nepalkhabar.com

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या १ हजार २ सय ९० पुगेको छ। नेपाल प्रहरीले बिहीबार राति ८ बजेसम्म भोटेकोसी बाढीपछि बेपत्तामध्ये १ हजार २ सय ८८ शव फेला परेको र २ जना अस्पतालमा बितेको जनाएको हो। यस्तै अझै ४ हजार ७९८ सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।  

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।