कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु, कति दिन लाग्छ टुंगो छैन
पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा ट्रयाक निर्माणको काम सुरु भएको छ।सडक विभागले आज (शुक्रबार) देखि कृष्णभीरमा ट्याक निर्माण गर्न सुरु गरेको हो। विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले ट्रयाक खोल्न सडकको दुवै तर्फबाट पहाड काट्न थालिएको जानकारी दिए।‘बिहानदेखि दुई वटा उपकरणमार्फत दुवैतर्फबाट पहाड काट्ने काम सुरु भइसकेको छ। अहिलेसम्म करिब ५० मिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ,&r
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







