दार्चुलामा पहिरो: उच्च जोखिममा रहेका १० परिवारलाई सारियो सुरक्षित स्थानमा
दार्चुलाको अपिहिमाल गाउँपालिका-१, भट्टारमा पहिरो खस्दा चौलानी नदी थुनिएपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।पहिरोको उच्च जोखिममा रहेका भट्टार वस्तीका १० परिवारलाई सुरक्षित स्थानम सारिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।उनका अनुसार भट्टार वस्तीका १० परिवारका करिब २५/३० जना मानिसलाई नजिककैको गुरसाडमा सारिएको छ। उनीहरूको लागि त्रिपाल लगायत खाद्यन्न सामाग्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







