शिविरमा बसेका बाढी प्रभावितमा मानसिक स्वास्थ्य समस्या, धेरैजसो घरीघरी रुन्छन्
भोटेकोसी बाढीका कारण घरबारविहीन भएर होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नुवाकोटका होल्डिङ सेन्टरमा रहेका र आफन्त गुमाएका वा सम्पर्कविहीन भएकाहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको जनाएको छ। मन्त्रालयका अनुसार, उनीहरूमा तनाव, चिन्ता र उदासीपनका साथै रुने समस्या देखिएको छ। शिविरमा बसेका बाढी प्रभावि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







