राशिफल २० भदौ : मिथुनलाई राजनीतिमा सफलता, कर्कटले नयाँ पद पाउने, तपाईँको दिन कस्तो?
शनिबार, २० भदौ २०८३ (५ सेप्टेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी हुन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रति
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







