भोटेकोशी बाढी : ६१८ विदेशी बेपत्ता, १३४४ जनाको शव फेला
काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा परेका १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गर्दै बाढीबाट १ हजार ३४४ जनाको मृत्यु भएको जनाएको हो।प्रहरीका अनुसार शव फेलामध्ये ५२ जना बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष, ५०१ आंशिक अंग फेला परेका हुन्। हालसम्म १०३० शव जमिनमा गाडिएको छ।यसैगरी ४ हजार ८९८ जना अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। जसमध्ये ६१८ विदेशी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







