अँध्यारो कोठाबाट उज्यालो भविष्यसम्म
जीवनमा केही यस्ता दिन छन्, जसलाई सम्झँदा समय केही क्षणका लागि रोकिएजस्तो लाग्छ। आँखाअगाडि पुराना दृश्यहरू आउँछन्— ढुंगाको कच्ची गारो, सानो झ्याल, अँध्यारो कोठा, भित्तामा पोतिएको कालोपाटी, हातमा एउटा चक र अगाडि उत्सुक आँखाले हेरिरहेका केही बालबालिका। त्यो कुनै सुविधासम्पन्न विद्यालय थिएन, विद्यालयजस्तो देखिने संरचनासमेत थिएन। तर, त्यही अँध्यारो कोठाभित्र केही उज्याला सपना थिए। ती सपनासँगै मेर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







