झोलुङ्गे पुलमा बिरामी बोकेर वारपार, स्ट्रेचरको अभावले सास्ती
धादिङ : धादिङबाट उपचारका लागि काठमाडौं लैजाँदै गरिएको बिरामीलाई एम्बुलेन्सबाट अर्को एम्बुलेन्ससम्म पुर्याउन झोलुङ्गे पुलमा बोकेर लैजानुपर्ने अवस्था देखिएको छ।धादिङतर्फबाट एम्बुलेन्समा ल्याइएको बिरामीलाई काठमाडौं जाने अर्को एम्बुलेन्ससम्म पुर्याउन गजुरी गाउँपालिका(२ बिहानी पम्प र सिद्धलेक गाउँपालिका(६ जोड्ने झोलुङ्गे पुलबाट आफन्त तथा स्थानीयले बोकेर वारपार गराउनुपरेको हो।बाढीपहिरोका कारण
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







