मेसीको सम्मानमा एक मिनेट खेल रोकिने
एजेन्सी /ब्युनस आयर्स : अर्जेन्टिनाका महान फुटबलर लियोनल मेसीको विशेष सम्मानमा अर्जेन्टिनाको फुटबल संघले विशेष कार्यक्रम घोषणा गरेको छ। संघका अनुसार अर्जेन्टिनामा हुने आगामी चरणका पुरुष तथा महिला फुटबल, फुटसल र बिच सकरका सबै खेल खेल सुरु भएको १०औं मिनेटमा एक मिनेटका लागि रोकिने भएको छ। त्यो एक मिनेटको समयमा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकले मेसीको योगदानको सम्मानमा सामूहिक रूपमा ताली बज
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







