रथयात्रामा उच्छृंखल गतिविधि गरेको आरोपमा ९० जना पक्राउ
विराटनगरमा शनिबार निकालिएको ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा उच्छृंखल तथा शङ्कास्पद गतिविधि गरेको आरोपमा ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रथयात्राको विशाल भीडमा भक्तजनलाई दुःख दिने, पाकेटमारी गर्ने, बहुमूल्य गहना तथा सामान चोरी गर्ने र अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी कवित कटवालका अनु
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







