ग्यासको विकल्प खोज्न सरकार उदासीन
काठमाडौं : बेला–बेलामा हुने ग्यास अभावले आक्रान्त उपभोक्ता फेरि रित्तो सिलिन्डर बोकेर पसल–पसल भौंतारिन थालेका छन्। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास खोज्न थालेको करिब एक महिना पुग्न लागेको छ। घरमा सिलिन्डर रित्तिएका छन्, तर डिलरकहाँ ग्यास कहिले आउँछ भन्ने टुंगो छैन।पछिल्लो पटक २०८३ असार ३१ गतेदेखि बजारमा पुनः भरी सिलिन्डर अर्थात् १४.२ केजी ग्यास बिक्री–वितरण सुरु भएपछि उपभोक्त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







