निशा सुनारले ल्याइन् तीज गीत ‘लाली लपक्कै’, पत्नीसँग प्रकाश सपुतको पहिलो अभिनय, साथमा निरुता सिंह
गायिका निशा सुनारले तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ ल्याएकी छन्। सार्वजनिक गीतमा निशासहित प्रकाश सपुतको स्वर छ। गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ।भदौ १० गते नै सार्वजनिक हुने भनिएको यो तीज गीत त्यही दिन भोटेकोसीमा विनाशकारी बाढी आएर ठुलो मात्रामा धनजन क्षति भएपछि रोकिएको थियो। गीतको भिडिओमा प्रकाश सपुत, निरुता सिंह र विन्दु ब
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







