चुह्लो निभ्दा बल्ने सत्ता
भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले राजमार्ग अवरुद्ध हुनुअघिदेखि नै उपत्यकामा खाना पकाउने ग्यासको अभाव सुरु भइसकेको थियो। नेपाल आयल निगमलाई भने राजमार्ग अवरुद्ध भएका कारण आयात सहज नभएको बहाना मिलेको छ। हो, ग्यासका ठूला बुलेटहरू उपत्यका छिर्न सकेका छैनन्। तर, १०–१२ दिनकै आपूर्ति असहजताले मात्र यस्तो अभाव नहुनुपर्ने हो। यति थोरै दिनलाई पनि धान्ने भण्डारण क्षमता हामीसँग नहुनु राज्यको चरम निरी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







