Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
मनोरञ्जन

आज यी ३ जिल्लामा सार्वजनिक बिदा

आज यी ३ जिल्लामा सार्वजनिक बिदा
स्रोत: nepalkhabar.com

बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज (भदौ २२ गते सोमबार) तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदाै १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।