आज निजामती सेवा दिवस, छैनन् औपचारिक कुनै कार्यक्रम
आज २३औँ निजामती सेवा दिवस। नेपालमा २०६२ भदौ २२ गतेबाट औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो।तर, रसुवा बाढीपछि देशमा सिर्जना भएको विषम परिस्थितिको कारण यस वर्ष निजामती सेवा दिवसको अवसरमा सरकारले कुनै कार्यक्रम राखेको छैन। बरु सरकारले भोटेकोसी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गरेको छ।विगतका वर्षमा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी, वृक्षारोपण, उत्कृष्ट कर्म
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







