धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड मेसिन, गर्भवतीलाई निःशुल्क सेवा दिने तयारी
कपिलवस्तु : बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त उक्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।वडाध्यक्ष सन्दीप पाण्डेको पहलमा प्रदेश सरकारसँग निरन्तर समन्वयपछि मेसिन ल्याइएको हो। वडामा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा समस्या रहेको तथा आर्थ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







