बाढीपीडितका लागि वर्ल्डलिंकले दियो १ करोड १ लाख
काठमाडौं : नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति गरेकाे छ। विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनःस्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेको छ।यसै क्रममा, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग प्रदान गरेको छ।वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







