जीवन बचाउने प्रणाली : रक्तसञ्चार नीति संवाद
मानव सभ्यताको इतिहासमा विज्ञानले असम्भवजस्ता देखिएका असंख्य चुनौतीहरूलाई पराजित गरेको छ । कृत्रिम मुटु र आँखा त बनाइसकेको छ । अक्सर अधिकांश अंग प्रत्यारोपण सम्भव भएको हामी पाउँछौं । हाम्रो आँखाअगाडि नै जिन सम्पादनको युग सुरु भएको छ । त्यसमाथि अझ कृत्रिम बुद्धिमत्ताले स्वास्थ्य प्रणालीलाई रूपान्तरण गरिरहेको छ । तर एउटा सत्य आज पनि अटल छ । र, त्यो होस् मानव रगतको पूर्ण विकल्प विज्ञानले अहिलेसम्म बना
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







