प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले केही बेरमा बस्ने गरी बैठक बोलाइएको हो।रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर आकस्मिक बैठक बोलाइएको हो।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







