प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन, उद्धारमा सबै संयन्त्र प्रयोग गर्न आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपद्मा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले आज (बुधबार) साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिएका थिए। उनले पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







