युएईका क्रिकेटर आसिफलाई आइसीसीको कारबाही, १५ महिना निलम्बन
काठमाडौं : युएई राष्ट्रिय टिमका आक्रमक ब्याटर आसिफ खानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को कारबाही गरेको छ। उनीमाथि सन् २०२५ को सेप्टेम्बर ८ मा गरिएको एन्टीडोपिङ परीक्षण पोजेजिभ आएको हो।उनले एन्टीडोपिङ परीक्षणमा प्रतिबन्धित औषधी ‘मेस्टेरोलोन अफ मेटाबोलाइट’ सेवन गरेको स्वीकार गरेका हुन्। यसैको आधारमा उनलाई आइसीसीले १५ महिना लामो प्रतिबन्ध लगाएको हो। प्रतिबन्धित औषधी सेवन गरेक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







